Skip to main content

के तपाईं पनि आत्मनिर्भर बन्न चाहनुहुन्छ ?

प्रदेशको लामो बसाई पछि केहि समय पहिले म नेपाल फर्केर केहि न केहि आफ्नै व्यवसाय गरेर बस्छु भन्ने द्रीढ़ संकल्पका साथ नेपाल आएँ। तर यहाँ आएपछि मैले के गर्ने के नगर्ने केहि बुझनै सकिन। सहि सल्लाह सुझाब दिने पनि खासै कोहि भेटिएन। मेरो दिनचर्या भनेको दिनभरी टिभी हेर्ने , मोबाइलमा गेम खेल्ने अर्थात् अहिलेको फेमस एप फेसबुक चलाएरै बित्ने गर्थ्यो। येही फेसबुक चलाउने क्रममा मैले www.anujbhai.com का अनलाइन मार्केटिङ्ग सम्बन्धित केहि भिडिओहरु हेर्ने मौका पाएँ। मलाई येसबारे अरु बुझ्न मन लाग्यो र मैले युट्युब मा अरु भिडिओ हरु खोजेरे हेर्न थालें। हेर्दै जाँदा मेरोलागि निक्कै उपयोगी लाग्यो तसर्थ मैले अनलाइन मार्केटिङ्ग को कोर्स लिने निर्णय गरेँ। अन्ततह आज भन्दा लगभग १ महिना पहिले मैले अनलाइन मार्केटिङ्ग सम्बन्धित कोर्सहरु लिएँ। अहिले मेरो समय येसैमा बितिरहेको छ, मलाई इन्टरनेट को बारेमा खासै केहिपनि ज्ञान थिएन। साच्चै भन्नु पर्दा यो कोर्सले मलाई आत्म निर्भर हुन धेरै सहयोग गरेको छ। यो कोर्स हामी सबैको लागि नै निक्कै उपयोगी छ। जस्तै: बेरोजगार लाई त हुदै भयो साथ साथै गृहिणी, बिद्यार्थी, ब्यवासाई, अर्थात् पार्टटाइम काम गर्न चाहने सबैको लागि उपयोगी छ। किनकि यो कोर्स घरै बसी बसी अनलाइन मार्फत तालिम लिएर काम गर्न सकिन्छ।
येदि तपाईं हरु पनि खेर गैरहेको समय को सहि सदुपयोग गरेर आर्थिक उन्नति गर्न चाहनुहुन्छ भने तलको लिङ्कमा सम्पर्क गर्नु होला।


http://subedionline.epizy.com/   🤙🤙 9865451132

Comments