Skip to main content

हामी जीवनमा कसरी अघि बढ्ने त ???


स्वर्ग जान सबै चाहन्छ।।  तर मर्न कोहि चाहान्न ।। भने जस्तै :-

लगातार को अभ्यास, मिहिनेत र परिश्रम ले नै मान्छे लाई सफल व्यक्ति बनाउछ ।
अहिलेको परिवेश अनुसार धेरै जस्तो मानिसहरु शिक्षित छन्। जसको कारण मानिसहरु सुविधा युक्त जीवनशैली,धेरै आम्दानी, ठुलो कम्पनीमा काम गर्न र समाजमा प्रतिष्ठित व्यक्तित्व बनेर रहन चाहन्छ ।

तर मिहिनेत र परिश्रम गर्न खोज्दैनन त्यसैले शिक्षित भएर पनि बेरोजगार बनी बस्नु पर्ने बाध्यता छ ।

मानिस यस्तो प्राणी हो जो धेरै महत्वाकांक्षी हुन्छन जसले गर्दा नै मानिसको चाहना कहिल्यै पुरा हुदैन। कतिपय मानिस हरु बिना मेहेनत नै सफल बन्न चाहन्छ तर त्यो केवल सपना मात्रै हो।

त्यसैले त्यो वर्गमा पर्ने मानिस जहाँको त्यहि आफ्नो जीवनलाई बिताई रहेको हुन्छन।

त्यसैले यदि तपाई आफनो जीवनमा उच्चतम सफल बन्न चाहनुहुन्छ। भने तपाईहरु online क्षेत्रमा काम गर्नु सक्नु हुन्छ। जसको लागि डिग्री गर्नु पर्दैन मात्र computer basic कोर्स सम्बन्धि जानकारी छ भने सुन मा सुगन्ध भने जस्तै हुन्छ। तर नभए पनि इच्छुक हुनुहुन्छ भने सिक्न सक्नु हुनेछ । सन्सार मा असम्भव भन्ने केही छैन मात्र इच्छा शक्ति र लगनशीलता को आवश्यक पर्दछ।

# थप जानकारीको लागि मलाइ म्यासेज गर्न सक्नुहुनेछअर्थात् फेसबुक मा जोडीन सक्नुहुनेछ।
 ## premdai454@gmail.com, 9865451132,

Comments