प्रदेशको लामो बसाई पछि केहि समय पहिले म नेपाल फर्केर केहि न केहि आफ्नै व्यवसाय गरेर बस्छु भन्ने द्रीढ़ संकल्पका साथ नेपाल आएँ। तर यहाँ आएपछि मैले के गर्ने के नगर्ने केहि बुझनै सकिन। सहि सल्लाह सुझाब दिने पनि खासै कोहि भेटिएन। मेरो दिनचर्या भनेको दिनभरी टिभी हेर्ने , मोबाइलमा गेम खेल्ने अर्थात् अहिलेको फेमस एप फेसबुक चलाएरै बित्ने गर्थ्यो। येही फेसबुक चलाउने क्रममा मैले www.anujbhai.com का अनलाइन मार्केटिङ्ग सम्बन्धित केहि भिडिओहरु हेर्ने मौका पाएँ। मलाई येसबारे अरु बुझ्न मन लाग्यो र मैले युट्युब मा अरु भिडिओ हरु खोजेरे हेर्न थालें। हेर्दै जाँदा मेरोलागि निक्कै उपयोगी लाग्यो तसर्थ मैले अनलाइन मार्केटिङ्ग को कोर्स लिने निर्णय गरेँ। अन्ततह आज भन्दा लगभग १ महिना पहिले मैले अनलाइन मार्केटिङ्ग सम्बन्धित कोर्सहरु लिएँ। अहिले मेरो समय येसैमा बितिरहेको छ, मलाई इन्टरनेट को बारेमा खासै केहिपनि ज्ञान थिएन। साच्चै भन्नु पर्दा यो कोर्सले मलाई आत्म निर्भर हुन धेरै सहयोग गरेको छ। यो कोर्स हामी सबैको लागि नै निक्कै उपयोगी छ। जस्तै: बेरोजगार लाई त हुदै भयो साथ साथै गृहिणी, बिद्यार्थी, ब्यवासाई, अर्थात्...
अनलाईन मार्केटिङ्गमा यति धेरै अवसरहरु छन जुन मैले बिगत केहि बर्स यता प्रयोग गरि रहेको छु।मैले सुरुमा अन्लाईन मर्केटिङ कोर्सहरु किने जुन कोर्समा मैले अन्लाईन मर्केटिङ्को बारेमा जानकारी लिन पाउनुका साथै काम गर्ने अवसरहरु पनि पाए। फेसबुकआफैंमा नराम्रो होइन, प्रयोग गर्ने ब्यक्तिमा भर पर्ने कुरा हो। नेपालमा मात्रै हाल १ करोड भन्दा धेरैले फेसबुक प्रयोग गरिरहेका छन् । कतिले सकारात्मक ढंगले प्रयोग गरिरहेका होलान कतिले नकारात्मक ढंगले पनि प्रयोग गरिरहेका होलान । तर ति नकारात्क ढंगले प्रयोग गर्नेहरुको विषयलाई लिएर सकारात्मक ढंगले प्रयोग गर्नेहरुलाई अवशरबाट बञ्चित गर्न कदापी सहि निर्णय हुन सक्दैन । किनभने सकारात्मक ढंगले प्रयोग गर्नेहरुलाई फेसबुकमा यस्तो आमदानी गर्ने माध्यम हो जहाँ बसेर पनि आफ्नो व्यवसाय सजिलै सँग गर्न सकिन्छ। 👉जब गल्ति हुन्छ अनि मात्रै त्येस्बाट अघि बढ्ने पाठ सिकिन्छ। 👉केहि पाउन लाई केहि गुमाउनु पर्छ भने जस्तै :- पाएको अर्थात् पाउनेभन्दा बढी दिनुस । 👉कहिले पनि कसैलाई केहि नदिई केहि पाउने आशा नरख्नुस । 👉सदैब दिर्घकालिन सोच राखेर काम गर्नुहोस । 👉सदैब आफ्नो सामर...