Skip to main content

Posts

Showing posts from 2019

के तपाईं पनि आत्मनिर्भर बन्न चाहनुहुन्छ ?

प्रदेशको लामो बसाई पछि केहि समय पहिले म नेपाल फर्केर केहि न केहि आफ्नै व्यवसाय गरेर बस्छु भन्ने द्रीढ़ संकल्पका साथ नेपाल आएँ। तर यहाँ आएपछि मैले के गर्ने के नगर्ने केहि बुझनै सकिन। सहि सल्लाह सुझाब दिने पनि खासै कोहि भेटिएन। मेरो दिनचर्या भनेको दिनभरी टिभी हेर्ने , मोबाइलमा गेम खेल्ने अर्थात् अहिलेको फेमस एप फेसबुक चलाएरै बित्ने गर्थ्यो। येही फेसबुक चलाउने क्रममा मैले www.anujbhai.com का अनलाइन मार्केटिङ्ग सम्बन्धित केहि भिडिओहरु हेर्ने मौका पाएँ। मलाई येसबारे अरु बुझ्न मन लाग्यो र मैले युट्युब मा अरु भिडिओ हरु खोजेरे हेर्न थालें। हेर्दै जाँदा मेरोलागि निक्कै उपयोगी लाग्यो तसर्थ मैले अनलाइन मार्केटिङ्ग को कोर्स लिने निर्णय गरेँ। अन्ततह आज भन्दा लगभग १ महिना पहिले मैले अनलाइन मार्केटिङ्ग सम्बन्धित कोर्सहरु लिएँ। अहिले मेरो समय येसैमा बितिरहेको छ, मलाई इन्टरनेट को बारेमा खासै केहिपनि ज्ञान थिएन। साच्चै भन्नु पर्दा यो कोर्सले मलाई आत्म निर्भर हुन धेरै सहयोग गरेको छ। यो कोर्स हामी सबैको लागि नै निक्कै उपयोगी छ। जस्तै: बेरोजगार लाई त हुदै भयो साथ साथै गृहिणी, बिद्यार्थी, ब्यवासाई, अर्थात्...

अनलाइन मार्केटिङ्ग किन र कसले गर्ने ?

अनलाईन मार्केटिङ्गमा यति धेरै अवसरहरु छन जुन मैले बिगत केहि बर्स यता प्रयोग गरि रहेको छु।मैले सुरुमा अन्लाईन मर्केटिङ कोर्सहरु किने जुन कोर्समा मैले अन्लाईन मर्केटिङ्को बारेमा जानकारी लिन पाउनुका साथै काम गर्ने अवसरहरु पनि पाए। फेसबुकआफैंमा नराम्रो होइन, प्रयोग गर्ने ब्यक्तिमा भर पर्ने कुरा हो। नेपालमा मात्रै हाल १ करोड भन्दा धेरैले फेसबुक प्रयोग गरिरहेका छन् । कतिले सकारात्मक ढंगले प्रयोग गरिरहेका होलान कतिले नकारात्मक ढंगले पनि प्रयोग गरिरहेका होलान । तर ति नकारात्क ढंगले प्रयोग गर्नेहरुको विषयलाई लिएर सकारात्मक ढंगले प्रयोग गर्नेहरुलाई अवशरबाट बञ्चित गर्न कदापी सहि निर्णय हुन सक्दैन । किनभने सकारात्मक ढंगले प्रयोग गर्नेहरुलाई फेसबुकमा यस्तो आमदानी गर्ने माध्यम हो जहाँ बसेर पनि आफ्नो व्यवसाय सजिलै सँग गर्न सकिन्छ। 👉जब गल्ति हुन्छ अनि मात्रै त्येस्बाट अघि बढ्ने पाठ सिकिन्छ। 👉केहि पाउन लाई केहि गुमाउनु पर्छ भने जस्तै :- पाएको अर्थात् पाउनेभन्दा बढी दिनुस । 👉कहिले पनि कसैलाई केहि नदिई  केहि पाउने आशा नरख्नुस । 👉सदैब दिर्घकालिन सोच राखेर काम गर्नुहोस । 👉सदैब आफ्नो सामर...

नया जमाना को नया ग्याजेट अनलाइन मार्केटिङ्ग।।

⏰ प्राचिन काल देखि आज सम्म मानव सभ्यता र प्रबिधिको विकास कसरि भैरहेको छ भन्ने कुरा हामी सबैलाई धेरै थोरै जानकारी अवस्य पनि छ। धेरै टाढा नजाऊँ आज भन्दा डेढ दशक अगाडी को कुरा गरौ, त्यो बेला सबैको हात मा मोबाइल गजेट्स कमै हुन्थ्यो। जसको हातमा हुन्थ्यो त त्यो पनि हुन्थ्यो प्राय: NOKIA 3310 त्यै पनि कसरि चलाउने भन्ने बारेमा थाहा हुन्थेन, हैन र ? त्यो समयमा त्यही नै कति महत्वपुर्ण लाग्थ्यो कसरी बनाएको होला भनेर सोच्न बाध्य बनाऊथ्यो हैन त? कहि कतै डेस्कटप कम्प्युटर मा याहू, स्काइप बाट भिडियो च्याट भएको देख्दा पनि रमाइलो अनि अचम्म जस्तै लाग्थ्यो। तर आज हेर्नुस त तपाईं हामी जस्ता लाखौं करोडौं को साथमा स्मार्ट फोन छ त्यो पनि औंलाले छुदा चल्ने। यो सबै प्रबिधी, परिस्थिति र प्रकृतिले समय सापेक्ष साथ दिदै आएको कुरा हो। अहिले हेर्नुस त विश्व भरिका खबर हरु सबैका हात हातमा छन, श्रब्य दृश्य एक अर्का सङ्ग कसरी नजिक भैरहेको छौं । अनि यो कसरी भैरहेको छ भनेर बुझ्न लाई नै यो डिजिटल प्रबिधीको बारेमा जानकारी लिनु हामी सबैको लागि अति उत्तम हुनेछ। अब हामी डिजिटल प्रबिधी सङ्ग कसरी नजिक रैछौ त भन्ने कुर...

हामी जीवनमा कसरी अघि बढ्ने त ???

स्वर्ग जान सबै चाहन्छ।।  तर मर्न कोहि चाहान्न ।। भने जस्तै :- लगातार को अभ्यास, मिहिनेत र परिश्रम ले नै मान्छे लाई सफल व्यक्ति बनाउछ । अहिलेको परिवेश अनुसार धेरै जस्तो मानिसहरु शिक्षित छन्। जसको कारण मानिसहरु सुविधा युक्त जीवनशैली,धेरै आम्दानी, ठुलो कम्पनीमा काम गर्न र समाजमा प्रतिष्ठित व्यक्तित्व बनेर रहन चाहन्छ । तर मिहिनेत र परिश्रम गर्न खोज्दैनन त्यसैले शिक्षित भएर पनि बेरोजगार बनी बस्नु पर्ने बाध्यता छ । मानिस यस्तो प्राणी हो जो धेरै महत्वाकांक्षी हुन्छन जसले गर्दा नै मानिसको चाहना कहिल्यै पुरा हुदैन। कतिपय मानिस हरु बिना मेहेनत नै सफल बन्न चाहन्छ तर त्यो केवल सपना मात्रै हो। त्यसैले त्यो वर्गमा पर्ने मानिस जहाँको त्यहि आफ्नो जीवनलाई बिताई रहेको हुन्छन। त्यसैले यदि तपाई आफनो जीवनमा उच्चतम सफल बन्न चाहनुहुन्छ। भने तपाईहरु online क्षेत्रमा काम गर्नु सक्नु हुन्छ। जसको लागि डिग्री गर्नु पर्दैन मात्र computer basic कोर्स सम्बन्धि जानकारी छ भने सुन मा सुगन्ध भने जस्तै हुन्छ। तर नभए पनि इच्छुक हुनुहुन्छ भने सिक्न सक्नु हुनेछ । सन्सार मा असम्भव भन्ने केही छैन मात्र इच्छा...

मेरो परिचय :-

सम्पूर्ण मा मेरो  नमस्ते।  म प्रेम सुबेदी बिगत १५, १६ वर्ष देखि प्रदेशी जीवन बिताई रहेको थिएँ।  यसै क्रममा मैले anujbhai.com मार्फत नेपाली भाषा मै तयार पारिएको अनलाईन मार्केटिङ्ग सम्बन्धि केहि भिडिओ हरु हेर्ने मौका पाएँ। बुज्दै जादा मलाई निक्कै उपयोगी लाग्यो तर त्यति बेला समयको अभाबले गर्दा  मलाई यो काम सुरु गर्न असम्भव भयो।  तर अहिले म नेपाल आएपछि यो काम सिकेर मैले अनलाइन मार्केटिङ कोर्षहरु बिक्रि गर्छु । जस्तै, यो कोर्षहरु विश्व बजारमा अत्याधिक हुने मार्केटिङ कोर्षहरु हुन् । यिनीहरुलाई मैले फेसबुक मार्केटिङ, इमेल मार्केटिङ,अनलाइन मार्केटिङ फिचरको प्रयोग गरेर घरमै बसि बसि विश्व बजारमा बिक्रि गर्छु। इन्टरनेट नै त्यस्तो अवसर हो, जहाँ तपाईले उत्कृष्ट कम्पनीहरुमा जोडिएर काम गर्न सक्नुहुनेछ । तपाईले चाहेको समयमा कुनै पनि ठाउँमा रहेर काम गर्न सक्नुहुन्छ, र यसबाट राम्रो आम्दानी गर्न सक्नुहुनेछ । तपाई जस्तै धेरै यूवाहरुले यस कम्पनीमा काम गरेर पनि सफल भईसकेको उदाहरणहरु हामी तपाईलाई दिन सक्छौ र स्टेप बाई स्टेप तालिमहरुको व्यवस्था समेत नेपाली भाषामै तपाईं हरुलाई उ...

👉👉आखिर के होत अनलाई मर्केटिङ्ग ??

अन्लाइन मार्केटिंग भनेको घरमै बसेर ल्याप्टोप अर्थात मोबाइल को सहायताले वाइफाई को माध्यम बाट विश्व बजार सँग आबद्ध भएर गरीने व्यवसाय लाइ नै अन्लाइन मार्केटिंग भनीन्छ । अन्लाइन मार्केटिंग बाट फाइदा लिन सकिन्छ त ? अवस्य पनि तपाइको मनमा कौतुहलता हुन सक्छ । आउनुहोस हामी तपाई को कौतुहलता लाइ सहि मोड दिनेछौ । # # OnlineMarketer ## SubediOnline >> 9865451132

ई-कमर्स अर्थात अनलाइन

👉 ई-कमर्स अर्थात अनलाइनबाट सन्सारको सबैभन्दा ठूलो व्यापार गर्ने कमपनिहरुमा अमेजन,अलिबाबाहरुले प्रत्यक वर्ष करोडौं को व्यापार गर्छ l 👉 नेपालकै कुरा गर्ने हो भने दराज डटकमदेखी खाना आपुर्ती गर्ने फुडमाण्डु त्यसतै सवारीसाधनको सुविधाका लागी पठाओ, टुटल जस्ता कम्पनिहरुले अनलाइनको माध्यमबाट, ई-सेवाको माध्यमबाट सेवा प्रदानी गरिरहेका छन र राम्रो आम्दानी गरिरहेका छन । 👉 अहिले हामिले चाहेको खण्डमा सजिलैसँग अनलाइनमा व्यापार्गर्न सकिन्छ । विभिन्न कम्पानीहरुले उत्पादन गरेको बस्तु तथा सेवाहरुला इ सामाजिक सन्जालको माध्यमबाट बजारमा बिक्री गरेर सजिलै आम्दानी गर्न सकिन्छ । 👉 यदि तपाइपनी सिकेर काम गर्न चाहानु हुन्छ वा आफ्नो व्याबसायलाइ प्रवर्द्धन गर्न चाहानुहुन्छ भने म्यासेज गर्नुस । 💥 ## Online Marketer ## Subedi Online >> 9865451132 💥