सम्पूर्ण मा मेरो नमस्ते। म प्रेम सुबेदी बिगत १५, १६ वर्ष देखि प्रदेशी जीवन बिताई रहेको थिएँ। यसै क्रममा मैले anujbhai.com मार्फत नेपाली भाषा मै तयार पारिएको अनलाईन मार्केटिङ्ग सम्बन्धि केहि भिडिओ हरु हेर्ने मौका पाएँ। बुज्दै जादा मलाई निक्कै उपयोगी लाग्यो तर त्यति बेला समयको अभाबले गर्दा मलाई यो काम सुरु गर्न असम्भव भयो। तर अहिले म नेपाल आएपछि यो काम सिकेर मैले अनलाइन मार्केटिङ कोर्षहरु बिक्रि गर्छु । जस्तै, यो कोर्षहरु विश्व बजारमा अत्याधिक हुने मार्केटिङ कोर्षहरु हुन् । यिनीहरुलाई मैले फेसबुक मार्केटिङ, इमेल मार्केटिङ,अनलाइन मार्केटिङ फिचरको प्रयोग गरेर घरमै बसि बसि विश्व बजारमा बिक्रि गर्छु।
इन्टरनेट नै त्यस्तो अवसर हो, जहाँ तपाईले उत्कृष्ट कम्पनीहरुमा जोडिएर काम गर्न सक्नुहुनेछ । तपाईले चाहेको समयमा कुनै पनि ठाउँमा रहेर काम गर्न सक्नुहुन्छ, र यसबाट राम्रो आम्दानी गर्न सक्नुहुनेछ । तपाई जस्तै धेरै यूवाहरुले यस कम्पनीमा काम गरेर पनि सफल भईसकेको उदाहरणहरु हामी तपाईलाई दिन सक्छौ र स्टेप बाई स्टेप तालिमहरुको व्यवस्था समेत नेपाली भाषामै तपाईं हरुलाई उपलब्ध गराउनेछौ। यस बारेमा तपाईलाई निःशुल्क अनलाइन परामर्श तथा एक विशेष ट्रायल डेमो अनलाइन तालिमको समेत हामी तपाईलाई व्यवस्था गराउनेछौँ ।
तपाईंहरु पनि इच्छुक हुनुहुन्छ भने आउनुहोस हामीसंगै हातेमालो गरेर अघि बढौं।
तपाईंहरु पनि इच्छुक हुनुहुन्छ भने आउनुहोस हामीसंगै हातेमालो गरेर अघि बढौं।

Comments
Post a Comment