Skip to main content

ई-कमर्स अर्थात अनलाइन


👉ई-कमर्स अर्थात अनलाइनबाट सन्सारको सबैभन्दा ठूलो व्यापार गर्ने कमपनिहरुमा अमेजन,अलिबाबाहरुले प्रत्यक वर्ष करोडौं को व्यापार गर्छ l
👉नेपालकै कुरा गर्ने हो भने दराज डटकमदेखी खाना आपुर्ती गर्ने फुडमाण्डु त्यसतै सवारीसाधनको सुविधाका लागी पठाओ, टुटल जस्ता कम्पनिहरुले अनलाइनको माध्यमबाट, ई-सेवाको माध्यमबाट सेवा प्रदानी गरिरहेका छन र राम्रो आम्दानी गरिरहेका छन ।
👉अहिले हामिले चाहेको खण्डमा सजिलैसँग अनलाइनमा व्यापार्गर्न सकिन्छ । विभिन्न कम्पानीहरुले उत्पादन गरेको बस्तु तथा सेवाहरुलाइ सामाजिक सन्जालको माध्यमबाट बजारमा बिक्री गरेर सजिलै आम्दानी गर्न सकिन्छ ।
👉यदि तपाइपनी सिकेर काम गर्न चाहानु हुन्छ वा आफ्नो व्याबसायलाइ प्रवर्द्धन गर्न चाहानुहुन्छ भने म्यासेज गर्नुस ।
💥## Online Marketer ## Subedi Online >> 9865451132💥

Comments