⏰ प्राचिन काल देखि आज सम्म मानव सभ्यता र प्रबिधिको विकास कसरि भैरहेको छ भन्ने कुरा हामी सबैलाई धेरै थोरै जानकारी अवस्य पनि छ। धेरै टाढा नजाऊँ आज भन्दा डेढ दशक अगाडी को कुरा गरौ, त्यो बेला सबैको हात मा मोबाइल गजेट्स कमै हुन्थ्यो। जसको हातमा हुन्थ्यो त त्यो पनि हुन्थ्यो प्राय: NOKIA 3310 त्यै पनि कसरि चलाउने भन्ने बारेमा थाहा हुन्थेन, हैन र ?
त्यो समयमा त्यही नै कति महत्वपुर्ण लाग्थ्यो कसरी बनाएको होला भनेर सोच्न बाध्य बनाऊथ्यो हैन त? कहि कतै डेस्कटप कम्प्युटर मा याहू, स्काइप बाट भिडियो च्याट भएको देख्दा पनि रमाइलो अनि अचम्म जस्तै लाग्थ्यो।
तर आज हेर्नुस त तपाईं हामी जस्ता लाखौं करोडौं को साथमा स्मार्ट फोन छ त्यो पनि औंलाले छुदा चल्ने।
यो सबै प्रबिधी, परिस्थिति र प्रकृतिले समय सापेक्ष साथ दिदै आएको कुरा हो।
अहिले हेर्नुस त विश्व भरिका खबर हरु सबैका हात हातमा छन, श्रब्य दृश्य एक अर्का सङ्ग कसरी नजिक भैरहेको छौं । अनि यो कसरी भैरहेको छ भनेर बुझ्न लाई नै यो डिजिटल प्रबिधीको बारेमा जानकारी लिनु हामी सबैको लागि अति उत्तम हुनेछ।
अब हामी डिजिटल प्रबिधी सङ्ग कसरी नजिक रैछौ त भन्ने कुरा पनि बुझ्ने जमर्को गरौ है।
तपाईं हामीले चलाउने स्मार्ट फोन मा कति धेरै एप्लिकेसन हरु डाउनलोड गर्छौं अनि विश्व भरिका समाचार हरु पढ्ने सुन्ने र हेर्ने गर्छौं नि हो यहि हो डिजिटल प्रबिधी।
न तपाइँले भारी किताब बोकेर अध्ययन गर्नु पर्यो न कुनै ठुलो TV मा समाचार हेर्नू पर्यो केबल आफ्नो सानो खल्ती मा मोबाइल राख्यो आफुलाइ उपयुक्त समयमा अध्ययन गर्न सुरु गर्यो ।
बिकसित देश को स्कुल हरुमा हेर्नुस त हाम्रो देश मा जस्तो 10-15 किलो किताब कपि बोकेर हिड्ने गर्दैनन विद्यार्थी हरु।
उनिहरु त केबल स्मार्ट फोन,आइ प्याड अनि ट्याब लिएर स्कुल पढ्न जान्छन् अनि तिनै धेरै बुद्धिजीवी हुन्छन।
यो सबै कसरी गर्ने त भनेर सिक्न र जान्नको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।
## subedi online >> 9865451132 ##

Comments
Post a Comment